Settings
Manage and customize your product experience with settings, add-ons, and more.
विन्डोज 10 मा आफ्नो पूर्वनिर्धारित ब्राउजर परिवर्तन गर्न कसरी
Windows 10 र Windows 11 मा Firefox लाई आफ्नो पूर्वनिर्धारित वेब ब्राउजर कसरी बनाउने, जान्नुहोस्।
ब्याकअपबाट बुकमार्कहरू पुनर्स्थापना गर्नुहोस् वा तिनीहरूलाई अर्को कम्प्युटरमा सार्नुहोस्
Firefox ले सिर्जना गर्ने स्वचालित ब्याकअपहरूबाट आफ्ना बुकमार्कहरू कसरी पुनर्स्थापना गर्ने, आफ्नो ब्याकअपहरू सुरक्षित र पुनर्स्थापना कसरी गर्ने, र बुकमार्कहरूलाई अर्को कम्प्युटरमा कसरी सार्ने भन्ने बारे जान्नुहोस्।
Thunderbird र Microsoft इमेल (Office365, Hotmail, outlook.com, आदि)
Thunderbird लाई Microsoft का सबै इमेल सेवाहरूका लागि क्लाइन्टको रूपमा प्रयोग गर्न सकिन्छ। तपाईं अझै पनि Hotmail को वेबमा आधारित अनुप्रयोग प्रयोग गर्न सक्नुहुन्छ - Thunderbird ले सन्देशहरू सिंक गर्नेछ।
Android मा Firefox लाई आफ्नो पूर्वनिर्धारित ब्राउजरको रूपमा सेट गर्नुहोस्
यो लेखले तपाईंको Android उपकरणमा Firefox लाई पूर्वनिर्धारित ब्राउजरको रूपमा कसरी सेट गर्ने भन्ने बारे व्याख्या गर्दछ।
In English
These articles haven't been translated yet.