सामाजिक सहयोग पाउनुहोस्

फायरफक्स, एन्ड्रोइडको लागि फायरफक्स, फायरफक्स ओएस अथवा वेबमेकरको बारे सामाजिक समर्थन फोरममा प्रश्न गर्ने

प्रश्न गर्नु भन्दा अगाडी पढ्नु पर्ने लेखहरु:

तल दिएको लिङ्क थिचेर तपाईँले समर्थन फोरममा प्रश्न सोध्न सक्नुहुनेछ। हाम्रो स्वयम् सेवक योगदानकर्ताहरुको समूहले तपाईँलाई मद्दत गर्ने उत्तम मान्छे खोजी गर्न तपाईँलाई विभिन्न पृष्ठहरुमा लगिने छ जसले तपाईँको प्रश्नको उत्पादन र प्रसङ्गहरु निर्धारण गर्नेछ।

द्रष्टव्य: प्रश्न सोध्नु भन्दा अघि तपाईँले मोजिल्ला समर्थनमा दर्ता गर्न आवश्यक छ,तर यो गर्दा तपाईँलाई नै फाइदा हुनेछ!

Ask a Question

थप संसाधनहरु

यदि हाम्रो ज्ञानाधारमा उत्तर छैन भने, समर्थन फोरममा प्रश्न सोध्नु अघि तपाईँले तल दिइएको थ्रेडहरुमा खोजी गर्न सक्नुहुनेछ। धेरै जसो प्रश्नहरुको समाधान पहिल्यै देखि छ।

// These fine people helped write this article:Bansaj. You can help too - find out how.

Was this article helpful? Please wait...

Volunteer for Mozilla Support