सामाजिक सहयोग पाउनुहोस्

This article may be out of date.

An important change has been made to the English article on which this is based. Until this page is updated, you might find this helpful: Get community support

फायरफक्स, एन्ड्रोइडको लागि फायरफक्स, फायरफक्स ओएस अथवा वेबमेकरको बारे सामाजिक समर्थन फोरममा प्रश्न गर्ने

प्रश्न गर्नु भन्दा अगाडी पढ्नु पर्ने लेखहरु:

तल दिएको लिङ्क थिचेर तपाईँले समर्थन फोरममा प्रश्न सोध्न सक्नुहुनेछ। हाम्रो स्वयम् सेवक योगदानकर्ताहरुको समूहले तपाईँलाई मद्दत गर्ने उत्तम मान्छे खोजी गर्न तपाईँलाई विभिन्न पृष्ठहरुमा लगिने छ जसले तपाईँको प्रश्नको उत्पादन र प्रसङ्गहरु निर्धारण गर्नेछ।

द्रष्टव्य: प्रश्न सोध्नु भन्दा अघि तपाईँले मोजिल्ला समर्थनमा दर्ता गर्न आवश्यक छ,तर यो गर्दा तपाईँलाई नै फाइदा हुनेछ!

Ask a Question

थप संसाधनहरु

यदि हाम्रो ज्ञानाधारमा उत्तर छैन भने, समर्थन फोरममा प्रश्न सोध्नु अघि तपाईँले तल दिइएको थ्रेडहरुमा खोजी गर्न सक्नुहुनेछ। धेरै जसो प्रश्नहरुको समाधान पहिल्यै देखि छ।

Was this article helpful?

Please wait...

These fine people helped write this article:

Illustration of hands

Volunteer

Grow and share your expertise with others. Answer questions and improve our knowledge base.

Learn More